उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु



काठमाडौं । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका थिए भने २१ जनालाई बसबाट उद्धार गरिएको छ ।

बसमा ५० जना यात्रु रहेका बताइएको छ । बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

उनले मृतकका परिवारलाई दुईदुई लाख र घाइतेहरुलाई ५० हजार राहत दिने घोषणासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि भेनेजुएला इच्छुक

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउससँग वर्षौंको

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

चीनमा खानीभित्र फसेका ११ मजदुरको सकुशल उद्धार

चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले

जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउने सहमति

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा