भुलवस युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति



इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। दुर्घटनामा विभिन्न देशका १७६ नागरिकको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर

भारतीय सेना प्रमुख चढेको हेलिकप्टर तामिलनाडुमा दुर्घटना

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना भएको छ । हेलिकप्टरमा

बेलायतमा एकैदिन ओमिक्रोनका एकसय भन्दा बढी सङ्क्रमित फेला

बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएका छन्

बंगलादेशमा विद्यार्थी हत्याको अभियोगमा २० जनालाई मृत्युदण्डको सजाय

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।