डढेलोका कारण यस्तो देखियो अस्ट्रेलियाको आकाश



अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ । अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ ।

अझै दर्जनौँ मानिस हराइरहेका छन् भने डेढ हजारको सङ्ख्यामा घरहरू डढेलोका कारण ध्वस्त भएका छन् । दक्षिण पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

डढेलोमा परी करोडौं जनावर मारिएका बताइएको छ । डढेलोका कारण अस्ट्रेलियाको आकाश पूरै धमिले देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब