इरानमाथिको अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीतः महाथिर



मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले इरानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताएका छन् ।

शनिबार कतारमाको राजधानी दोहामा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लंघन गर्दै इरानमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

मलेसिया इरानमाथि अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्धको पक्षमा नभएको उनले बताए ।

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा मलेसिया र अन्य थुप्रे मुलुकहरुले ‘ठूलो बजार’ गुमाउनु परेको मलेसियन प्रधानमन्त्री महाथिरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका