इरानमाथिको अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीतः महाथिर



मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले इरानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताएका छन् ।

शनिबार कतारमाको राजधानी दोहामा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लंघन गर्दै इरानमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

मलेसिया इरानमाथि अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्धको पक्षमा नभएको उनले बताए ।

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा मलेसिया र अन्य थुप्रे मुलुकहरुले ‘ठूलो बजार’ गुमाउनु परेको मलेसियन प्रधानमन्त्री महाथिरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा

म्यान्मारमा सेनाको गोली लागेर थप ६ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा.प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु

एक युवतीले बलात्कारबारे मुख खोल्दा अस्ट्रेलियाको राजनीतिमा आएको हलचल

दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले

अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार

अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री