मोदीले दिए इमरान खानलाई धन्यवाद



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।
सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने भारतको संवेदनशीलतालाई बुझिदिएको र सहयोग गरेकोमा खानलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २५ जनाको मृत्यु

गाजा । इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह

डिजिटल तथा दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फ पाकिस्तानको योजना

इस्लामाबाद । पाकिस्तानका स्वास्थ्य सेवा, नियमावली तथा समन्वय राज्यमन्त्री मलिक मुख्तार अहमद भारथले

शहर व्यवस्थापनमा प्रविधिको सहाराः चीनमा स्मार्ट सार्वजनिक शौचालय

उरुम्छी । चीनको शिनजियाङ प्रान्तको राजधानी उरुम्छीमा पहिले फोहोर र दुर्गन्धित मानिने सार्वजनिक