बग्दादी मारिएको पुष्टि गर्दै इस्लामिक स्टेट समूहद्वारा नयाँ नेता घोषणा



इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-कुरैशी नयाँ नेता घोषित गरिएका छन्।

अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल-बग्दादी सिरियामा मारिएका थिए। एउटा छुट्टै कारबाहीमा अक्टोबर २७ तारिखमा समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर मारिएको पनि आईएसले पुष्टि गरेको छ।

आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल-बग्दादी समूहका नेता घोषणा गरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह

जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र

जापानको ज्यालामा सन् २०१५ यताकै ठूलो गिरावट

जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको

इडिबीद्वारा कम्बोडियालाई पाँच करोड डलर ऋण प्रदान

मनिलास्थित एसियाली विकास बैंक (एडीबी) ले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा

गत साता लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार

आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी