म्याग्दी । म्याग्दी सरदुकाम बेनीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको प्रतिमा अनावरण गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीले खेलकुद क्षेत्रमा पुर्यार्एको योगदानको सम्मानमा प्रतिमा निर्माण गरेको हो ।

प्रतिक्रिया