काठमाडौं । नेपालले आइसीसी टी २० विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । वाङखडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
नेपालले आजको खेलमा इटालीविरुद्ध खेलेका ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई ल्याएको छ ।

प्रतिक्रिया