काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज हुने आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । चेन्नईस्थित एमए चिदाबराम स्टेडियममा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएका हुन् ।

OUR TEAM
प्रतिक्रिया