काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्कटल्याण्डले नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको हो । २.४ ओभरमा १७–३ को स्थितिमा रहेको स्कटल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले मध्यम प्रदर्शन गर्दै इनिङ्स उकासेका हुन् । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया