काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम छन् । भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।


प्रतिक्रिया