काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप २०२६ मा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो ।
भारत र श्रीलंकामा माघ २४ देखि सुरू हुने टी–२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन् । २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।





प्रतिक्रिया