काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए ।
विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले २÷२ विकेट लिए । विराटनगरका लागि प्रतिस जिसीले मर्सान्ट डी लाङ्गले दुई–दुई तथा साम हेज्लेट, सूर्य तामाङले एक एक विकेट लिए ।

प्रतिक्रिया