काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) सोमबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेल भइरहेको छ । पहिलोपटक फ्लडलाइटमा भएको खेल हेर्न दर्शकको भीड लागेको छ ।

प्रतिक्रिया