काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी एसियन कप छनोट २०२७ को लागि खड्का लागि शुक्रबार मुख्य प्रशिक्षकको जिम्मा दिएको हो ।
उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिँदै नेपाली टिमको जिम्वारी सुम्पिएका हुन् यसअघि म्याट रसले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षक विहीन रहेको थियो ।

प्रतिक्रिया