काठमाडौं । ताजकिस्तानमा एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी भएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । देशमा देखापरेको परिस्थितिका कारण टोली फर्कन ढिला भएको हो । त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी तथा अफिसियलहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया