लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा)लाई सम्मान गरेको छ ।
बिहीबार पालिका–८ भुलभुलेमा आयोजित कार्यक्रममा साम्बालाई सम्मान गरिएको हो । साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्मान गरेका थिए ।



प्रतिक्रिया