नेपाल आइपुगे विश्वविजेता इटालियन गोलकिपर बुफोन



काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आएका छन् । तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिको रूपमा बुफोन नेपाल आएका हुन् । नेपाल आएका उनले नेपालको झण्डा देख्दा आफूलाई अनौठो लागेको प्रतिक्रिया पनि दिए ।

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा

वीरगञ्ज । नेपाल पुलिस क्लब वीरवञ्जमा जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको पारस खड्काको गुनासो

गण्डकी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति