करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक



काठमाडौं ।  नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ। नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ।

भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे। त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे।

यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी र बागमती प्रदेश राष्ट्रिय पुरूष बास्केटबलको फाइनलमा

कास्की । घरेलु टोली गण्डकी प्रदेश र बागमती प्रदेश पोखरामा सञ्चालन भइरहेको ‘पोखरा

प्रधानमन्त्री कप महिला क्रिकेटमा आर्मीको दोस्रो जित, कोशी पराजित

धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो

अम्पायरमाथि प्रश्न उठाएको भन्दै नेपाल क्रिकेट संघद्वारा सन्दीपमाथि कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि

खो खो विश्वकपमा पुरुषतर्फ पनि नेपाल उपविजेता

काठमाडौं । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली