बङ्गलादेशसामु नेपालको खराब प्रदर्शन, ५२ रनमा अलआउट



काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै अल आउट भएको छ । मलेसियाको बांगीस्थि युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशविरूद्धको खेलमा ५२ रनमा अल आउट भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटिएको हो । बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युगाण्डालाई पराजित गर्दै नेपाल खो खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ

यू–१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल

टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस