टस हारेर ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिइन ।

विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युगाण्डालाई पराजित गर्दै नेपाल खो खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ

यू–१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल

बङ्गलादेशसामु नेपालको खराब प्रदर्शन, ५२ रनमा अलआउट

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल