यू-१९ महिला टी-२० विश्वकपमा नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । आइसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । खेल नेपाली समय अनुसार आज मध्यान्ह १२ बजेदेखि सुरुहुने छ ।

एसिया कपमा बंगलादेशसँग पराजित भएको नेपाल आज खेल जित्दै सुपर सिक्समा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ । प्रत्यक समूहबाट ३ टिम सुपर सिक्समा पुग्ने भएकाले एक खेल जित्दा त्यो सहज हुने छ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डलाई राजवंशी समुदायको भक्काको स्वाद

विराटनगर । केही कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की(अन्तरवार्ता)

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७

‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’

मकवानपुर । बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय

महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बङ्गलादेशसँग खेल्ने

काठमाडौँ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना