पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा



सङ्खुवासभा ।  चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई पेनाल्टीमा ३–१ ले हरायो ।

निर्धारित समयको खेल बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । दोस्रो खेल पञ्चकन्याले बेलबारी क्लब मोरङलाई १–० ले हरायो ।

यसअघि क्वार्टरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

आइतबार हुने सेमिफाइन्लमा सेकाहा क्लब र चुलाचुली क्लब धनकुटा तथा सभापोखरी र पञ्चकन्याबिच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

  काठमाडौँ  । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ ।

रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित

काठमाडौँ । साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको

बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा, भुटान ७–१ गोलले पराजित

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौं ।  बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी