जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त



काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत् पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षक समेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल

दैनिक दुई चरणमा काम, यसरी निर्माण हुँदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।

काभा यु–२० भलिबलमा नेपाल उज्बेकिस्तासँग पराजित

काठमाडौं । काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ ।

तुर्कमिनेस्तानलाई पराजित गर्दै नेपाल काभा यु-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम