ललितपुरलाई पराजित गर्दै कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि



काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्समा श्रीलंकासँग पराजित

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ  ।  एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस

एभरेष्ट भलिबलमा ललितपुरले चितवनलाई हरायो

  काठमाडौँ ।  एभरेस्ट महिला भलिबल लिगअन्तर्गत शुक्रबार भएको खेलमा ललितपुर क्विन्सले चितवन