साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि बोलाइए ४० खेलाडी



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।

मंगलबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७–३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

बन्द प्रशिक्षणमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैशी, समीक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु साहब, साहब, साहब राई, विमला विक, हिरा भुजेल, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माछामासी, सुष्मा, सुष्मा, कृष्णा, चन्द्राकुमारी,  सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लाम्गेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलन बोलाइएका छन् ।

साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीसँग वालिङ आठ गोलले पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा

करातेमा रजत पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ ।  सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ मंगलबार स्वदेश फर्कएकी

एनपीएलका लागि राखेपमा हेल्प डेस्क स्थापना

काठमाडौ । नेपाल क्रिकेट संघ (कयान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी ।  ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा