वीरेन्द्रनगरमा प्रदेश रङ्गशाला निर्माण अन्तिम चरणमा
प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ।
तस्बिरः सुरेश आचार्य/रासस