उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको छ । बैठकले आउँदो नोभेम्बर/डिसेम्बरमा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकले दिएका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत

बजारको मनोबल बढाउनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त

बालुवाटारमा प्रचण्डको गीत सुनेपछि यसरी चल्यो संसदमा नेताहरुबीच गीतबाटै सवाल-जवाफ

  काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच यही असार

सरकारले डेढ वर्षको अवधिमा नयाँ पुस्तामा आशा र उत्साह जागृत गर्ने महत्वपूर्ण कार्यको थालनी गरेको छ

रेखा शर्मा ।  सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको