ललितपुर र पोखराले अंक बाँडे



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अंक बाँडेका छन् ।

त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए। यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अंक जोडेका छन्। प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपाल पराजित भएको छ ।

नामिबियालाई १६९ रनको लक्ष्य

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप लिग टू क्रिकेटको एक दिवसीय क्रिकेटमा नेपालले

नेपाल नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेटमा नामिबियाविरुद्ध आज पनि नेपालले टस हारेको

एपीएफ बागमती गोल्डकपको फाइनलमा

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत