अल नासरलाई अरब कप च्याम्पियन्स लिगको उपाधि



अल नासरले अरब कप च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिवार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल हिलाललाई २-१ गोलले पराजित गर्दै अल नासर विजेता बनेको हो । अल नासरमा रोनाल्डोको यो पहिलो उपाधि हो भने अल नासरले पनि पहिलो पटक अरब कप च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

गत सिजन रोनाल्डोले अल नासरका लागि एउटा पनि उपाधि जित्न सकेका थिएनन् । रोनाल्डोले टोलीका दुवै गोल गरेका थिए। उनले अतिरिक्त समयमा ती गोल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा