नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने



काठमाडौं । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् । सेमिनारपछि प्रतियोगिता आयोजना हुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल खछन् । टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा