रामेछाप फुटबल संघलाई आचार्यले दिए २० थान फुटबल



काठमाडौं । युवा व्यवसायी भुवन आचार्यले रामेछाप फुटबल संघलाई फुटबल उपलब्ध गराएका छन् । उनले रामेछाप फुटबल संघलाई व्यक्तिगतरुपमा २० थान फुटबल उपलब्ध गराएका हुन् ।

रामेछापमा फुटबल खेलको विकास गर्ने उद्देश्यले संघलाई फुटबल उपलब्ध गराएको आचार्यले बताएका छन् । फुटबल उपलब्ध गराएकोमा संघले आचार्यलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि