महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात



काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा समूह ए अन्तर्गत आयोजक न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । बिहीबार न्युजिल्याण्डको घरेलु मैदान इडन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डलाई जित दिलाउन हान्नाह विल्किनशनको गोल निर्णायक रह्यो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा हान्नाहले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलमा थप गोल हुन नसक्दा न्युजिल्याण्ड विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि