ट्रफी जितेको नेपाली महिला फुटबल टिम स्वदेश फिर्ता



काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै ट्रफी जितेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा उपाध्यक्ष विराटजंग शाही , एन्फा महासचिव किरण राई लगायत अन्य एन्फा सदस्यलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । पहिलो खेल एक एकको बराबरी गरेको नेपालले आइतबार भएको दोस्रो खेलमा नेपाल पेनाल्टी सूटआउटमा ४–२ गोल अन्तरले विजयी हुँदै ट्रफी नै जितेको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ