मलेसियाविरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । मलेसियासँगको ट्वान्टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरिएको छ । मलेसियामै हुने पाँच खेलको शृङ्खलाका लागि मुख्य प्रशिक्षक सामसङजंग थापाले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

टोलीमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुवर, कविता जोशी, अस्मिना कर्माचार्य, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विष्ट, सरस्वती चौधरी छन् । नेपालले मलेसियासँग मे २९ मा शृङ्खलाको पहिलो खेल खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत