म्यानचेस्टर युनाइटेडद्वारा एभर्टनमाथि सहज जित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाई २–० ले पराजित गर्दै सहज जीत निकालेको हो ।

पहिलो हाफको ३६औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १–० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए ।

यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा छ भन पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा सिमित रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ