दुई सातामा क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री



भरतपुर । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले भरतपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या दुई सातामा समाधान हुने बताएका छन् ।

भरतपुर विमानस्थल नयाँ टर्मिनल भवन निर्माणको शिलन्यास कार्यक्रममा प्रधानमन्त्रीले क्रिकेट रंगशालाको समस्या दुई सताभित्र समाधान हुने र निर्माणले गति लिने बताएका हुन् ।

उनले भने,‘रंगशालामा जे समस्या छ, त्यो सबै समस्या समाधान हुन्छ ।सरकारले जिम्मा लिन्छ । रंगशालाको समस्या एकदेखि दुई हप्तामा समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ