युरोपियन च्याम्पियनसीपमा फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित



काठमाडौँ । युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत फ्रान्स र बेल्जियमले शानदार जित हात पारेका छन् । गएराति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० गोलअन्तरको जित हात पार्यो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान कायलियन एमबाप्पेले दुई तथा एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले एक–एक गोल गरे ।

समूह ‘एफ’ अन्तर्गत भने बेल्जियमले स्विडेनलाई ३–० ले पाखा लगायो । बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे । उनले ३५ औँ, ४९ औँ तथा ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ