थ्री नेसन्स कपमा लाओसविरुद्ध नेपालको अग्रता



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उद्घाटन खेलमा लाओसविरुद्ध घरेलु टिम नेपालले सुरुवाती अग्रता बनाएको छ । अनन्त तामाङले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाए ।

दशरथ रंगशालामा सुरू भएको खेलको ३०औँ मिनेटमा अनन्तले हेडर गोल गरे । उनले नविन लामाले प्रहार गरेको कर्नर बललाई हेडबाट गोल गरेका हुन् ।

यसअघि एरिक विष्टले खेलको १८औँ मिनेटमा दिएको पासलाई पुजनले गरेको प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएपछि नेपालले अग्रता बनाउने मौका गुमायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ