यु–१९ विश्वकप छनोटका लागि नेपाली टिम घोषणा



काठमाडौं । अण्डर-१९ पुरुष विश्वकप क्रिकेटको छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । एसिया छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टिम घोषणा गरेको हो । अर्को महिना हुने प्रतियोगिताका लागि क्यानले १४ खेलाडीको टिम घोषणा गरेको छ ।

नेपाली टिममा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापामगर, दिपक डुम्रे र दीपेश कँडेल रहेका छन् । यसैगरी हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोराले १४ जनाको स्क्वाडमा स्थान बनाएका छन् । क्यानले ४ जना बैकल्पिक खेलाडीको सूची पनि सार्वजनिक गरेको छ । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव रहेका छन् । यु १९ विश्वकप वेस्टइन्डिजमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले