पिएसजीद्वारा एन्जर्स २–० गोलले पराजित



काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले एन्जर्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले एन्जर्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा हुगो एकिटिके र लियोनेल मेसीले एक एक गोल गरेका थिए । विश्वकपपछि पिएसजी फर्किएका मेसीले पहिलो खेलमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेका छन् । मेसीले यस सिजनको लिग वानमा १४ खेलमा ८ गोल गरेका छन् भने १० गोल असिस्ट गरेका छन् ।

यो जितपछि पिएसजीको १८ खेलमा ४७ अंक रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अगाडी रहेको छ । त्यस्तै एन्जर्सको १८ खेलमा ८ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले