पब्जीको ग्लोबल च्याम्पियनसिपमा नेपाली टीम डीआरएस बन्यो उपविजेता



काठमाडौँ । इन्डोनेसियामा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टीम डीआरएस उपविजेता बनेको छ । यस प्रतियोगिताको च्याम्पियन भने टर्कीको एसटू जी ईस्पोर्ट्स बनेको छ ।

नेपालबाट यस पबजी मोबाइल ग्लोबल च्याम्पियनसिपमा डिआरएस गेमिङ र टी२केले भाग लिएका थिए । डिआरएस गेमिङले उप विजेता बनेपछि २ लाख ९२ हजार डलर पुरस्कार पाएको छ ।

त्यस्तै १३औं स्थानमा आएको टी२के ले एक लाख ३२ हजार डलर पुरस्कार पाएको छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल हेर्न काठमाडौँ महानगरका मेयर बालेन शाह पनि इन्डोनेसिया पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले