युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा



आगामी महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।

ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि स्थान बनाएका छन् । जुन ११ देखि सुरु हुने युरोको समूह ‘बी’मा रहेको क्रोएसियाले १३ जुनमा इङ्ग्ल्यान्डसँग लन्डनमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

क्रोएसियाको टोली
गोलकिपर्सः लोभरे कालिनिच, डोमिनिक लिभाकोभिच, सिमोन स्लुगा

डिफेन्डर्सः डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिच, डुजे कालेटा कार, जोसिप जुरानाभिच, डोमागोज बराडारिच, मिले स्कोरिच, जोस्को जिभार्डिओल

मिडफिल्डर्सः लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिच, मिलान बाडेल, मारियो पासालिच, निकोला भ्लासिच, लुका इभानुसेच
अट्याकर्सः इभान पेरिसिच, आन्द्रे क्रमारिच, एन्टे रेबिच, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिच, मिस्लाभ ओरिसिच, एन्टे बुडिमिर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँद्वारा बुटवल पराजित

  कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाः नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा

आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले