काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि जित्ने टोलीले जनही १/१ लाख पुरस्कार पाउने भएका छन् । मंगलबार अखिल नेपाल फूटबल संघ(एन्फा)ले मंगलबार विज्ञप्ति जारी गरी विजेता टोलीका सदस्यलाई जहनी एकरएक लाख पुरस्कार दिने जनाएको हो ।
OUR TEAM
प्रतिक्रिया