बेन्जमाको उत्कृष्ट प्रदर्शनमा ला लिगामा रियल म्याड्रिड विजयी



स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको छ । आलाभेजको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गर्दा क्यासेमिरो र इडन हाजार्डले एक एक गोल थपे ।

आलाभेजका लागि होजे माटोले एक गोल फर्काए । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिसँगको दुरी ४ अंकमा सिमित गरेको छ । १७ खेलबाट एथ्लेटिकोको ४४ अंक छ भने दुई खेल बढी खेलेको रियाल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा रहेको छ । ३६ अंकसहित सेभिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको बार्सिलोनाको ३४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ