एटलान्टा र स्पाल कोपा ईटालियाको क्वार्टरफाईनलमा प्रवेश



एटलान्टा र स्पाल कोपा ईटालिया फुटबलको अन्तिम आठमा प्रबेश गरेका छन् ।

प्रिक्वार्टरफाईनलमा काग्लीयारीलाई ३–१ गोल अन्तरले हराउदै एटलान्टाले अघिललो चरणमा स्थान बनाएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको एटलान्टाले दोस्रो हाफमा १ गोल खाँदै २ गोल थपेको थियो । उसले क्वार्टरफाईनलमा लाजियो र पार्माबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

सासुउलोलाई २–० ले हराउदै स्पालले पनि क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्पालले दुबै गोल दोस्रो हाफमा गरेको थियो । उसले क्वार्टरफाईनलमा युभेन्टसलाई प्रतिद्धन्दीका रुपमा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय