स्पेनिस लिग फुटबलमा मेस्सीको दुई गोलले बार्सिलोना विजयी



स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराएको छ । गएराति एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने पेड्रीले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा बिल्बाओका इनाकी विलियम्स र इकर मुनियानले एक एक गोल गरेका थिए । जितसँगै बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३१ अंक भएको छ ।

समान खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्दिरालाई स्वर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको