इंग्लीश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल पराजित



इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ ।

गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

हारका बाबजुद लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ । १७ खेलबाट उसको ३३ अंक भएको छ । १६ खेलबाट ३३ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको लेष्टर सिटीको ३२ अंक छ ।

साउथह्याम्पटन भने २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

हारका बाबजुद लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ । १७ खेलबाट उसको ३३ अंक भएको छ । १६ खेलबाट ३३ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको लेष्टर सिटीको ३२ अंक छ । साउथह्याम्पटन भने २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान

टी–२० क्रिकेटमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित

काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको

‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ सुरु गरेको