ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण



काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष

इटालियन सिरी एमा एसी मिलानको सहज जित,तीन अंकको अग्रता

एसी मिलानले ईटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ

इंग्लीश प्रिमियर लिगमा आर्सनलको सानदार जित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाईटेडलाई ३–० ले हराएको छ । गएराति

सन्दिप लामिछाने सम्मिलित होबार्ट विजयी,सिड्नी थन्डर ६ विकेटले पराजित

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४३